Logo

सोमवार, आश्विन १२ गते २०७७

सरकारले गरेका राम्रा कामको चर्चा हुन सकेनः अर्थमन्त्री

सरकारले गरेका राम्रा कामको चर्चा हुन सकेनः अर्थमन्त्री

  • 176
    SHARES

  • नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमले सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नभएको बताएका छन् । काठमाडौँस्थित बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उनले सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउनुपर्ने बताए । सञ्चारमाध्यमको जिम्मेवारी स्मरण गराउँदै उनले सरकारले गरेका राम्रा कामको प्रचार आवश्यक रहेको बताए । अर्थमन्त्री खतिवडाले नैतिक र समाजिक मूल्यमा आधारित भएर पत्रकारिता नभएकोले यसमा जोड दिन पत्रकारिताको पाठ्यक्रममै नैतिक मूल्य र मान्यतालाई समावेश गर्नुपर्नेमा जोड दिए । त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको उक्त भवन २१ करोड ५५ लाख ९५ हजारको लागतमा निर्माण हुन लागेको हो ।

    • बुधवार, माघ २२ २०७६०३:१०:२८
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै