Logo

सोमवार, आश्विन १२ गते २०७७

नागरिक लिन नेपाली विमान चीन जाने

नागरिक लिन नेपाली विमान चीन जाने

  • 168
    SHARES

  • काठमाडौँ - कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली नागरिकको उद्धार गर्न नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । जहाज आगामी फागुन ३ मा चीन जाने भएको हो । चीनको वुहानमा कोरोना भाइरसको उदगम थलोबाट करिब १८० जना नेपालीहरूलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरू छन् । उनीहरूले आफूहरूको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

    • आइतवार, माघ २६ २०७६१०:४५:३३
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै