Logo

सोमवार, आश्विन १२ गते २०७७

झुप्री भण्डारीको स्वर रहेका पहिलो गीत बजारमा

झुप्री भण्डारीको स्वर रहेका पहिलो गीत बजारमा

  • 386
    SHARES

  • काठमाडौँ । चर्चित रियालिटी सो ‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी दृष्टिविहीन नवगायिका झुप्री भण्डारीको स्वर रहेका पहिलो गीत बजारमा आएको छ । झुप्रीको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सडक मिडियामार्फत् बजारमा ल्याइएको छ । झुप्रीले आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। देउडा गायक पाण्डव विष्टको पुरानो भाका ‘वचपनको मुले’ बोलको गीतबाट लिइएको छ। विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङले खिचेका हुन् । गीत आएसँगै झुप्रीले भनिन्, ‘आँखा देख्ने भए, मलाई हेप्ने समाज हेर्ने थिएँ ।’ दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमश बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन् ।     https://www.youtube.com/watch?v=uonXEqIZ8WI&feature=emb_title

    • बुधवार, माघ २९ २०७६०७:४४:०४
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै