सौन्दर्यता बाहिरी रूपमा होइन ‘इन्टर्नल’ गुणमा हुन्छः माधव ढुंगेल


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

मार्क्सवादी सौन्दर्यसँग जोड्ने हो भने यसले सौन्दर्यलाई ‘क्वालिटी’सँग दाँज्न खोजेको छ । सौन्दर्यता बाहिरी रूपमा होइन ‘इन्टर्नल’ गुणमा पनि देख्नुपर्छ । यो नै मार्क्सवादी सौन्दर्यको सार हो । बाहिरी रूपको सौन्दर्यतालाई मार्क्सवादीले कहिल्यै ‘प्रायोरिटी’ दिएको छैन । तर ‘आउटलुक’ पनि एउटा महत्वपूर्ण कुरा हो; जसलाई हामी ‘फेस’, ‘फस्ट इम्प्रेसन्’, ‘प्रिस्क्रिप्सन्’ भन्दछौँ । यी व्यक्तिको ‘रूप’मा प्राप्त हुन्छन् ।

भ्यालेन्टाइन डे माक्र्सवादसंगत ढङ्गले आएको ‘डे’ होइन । यो पश्चिमा संस्कृतिको एउटा आयाम हो । यसलाई विशेष रूपमा मनाउने योजना रहँदैन । तर पनि यसलाई ‘रिजेक्सन’ गरेर, आलोचना गरेर, यसैको पछि दौडिनपर्छ भन्ने छैन । हामीले सिर्जनात्मक ढङ्गले गुणस्तरियतामा जोड दिएर मनाऔँ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology