काठमाडौं- चर्चित मोडेल तथा गायक विमल अधिकारीको शब्द संगीत रहेको 'के भनौं हजुर' लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
मेलिना राई तथा शुकदेव अधिकारीको स्वरमा रहेको गीत भावना म्युजिक सोलुसनबाट बजारमा आएको हो ।
शुक्रबार दिउँसो भावना म्युजिकको युट्युवबाट रिलिज भएको गीतमा चर्चित नायिका आँचल शर्मा तथा विमल अधिकारीको अभिनय रहेको छ ।
काजिश श्रेष्ठको निर्देशन रहेको गीति भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।
https://youtu.be/BD4eRcih7k0
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ