Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति ?

कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति ?

  • 2.7K
    SHARES

  • एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प राजनेता मात्रै होइनन्, उनी एक धनाढ्य कारोबारी पनि हुन् । फोर्ब्स अनुसार, सेप्टेम्बर (२०१९ सम्ममा राष्ट्रपति ट्रम्पसँग ३.१ अरब अमेरिकी डलर बराबरको सम्पति रहेको थियो । राष्ट्रपति ट्रम्प एस्टेट सेक्टरका निकै ठूला व्यापारी हुन् । उनको अर्थसाम्राज्य अर्थात् उनको निजी सम्पत्ति, ब्रान्ड बिजनेस, गोल्फ कोर्स तथा क्लब आदि अर्ब मूल्य बराबरका छन् । न्युयोर्कमा १.५ अरब डलरको रियल स्टेट सम्पत्ति राष्ट्रपति ट्रम्पसँग रहेको न्युयोर्कको १.५ अरब डलर बराबरको सम्पती निम्नलिखित प्रोजेक्टस् अन्तर्गत रहेको छः – १२९० एवेन्यू अफ अमेरिकाज – ४० वाल स्ट्रिट – ट्रम्प टावर – सिक्स ई फिफ्टी सेभेन्थ स्ट्रिट (पहिले नाइक टाउन) – ट्रम्प पार्क एवेन्यू – ट्रम्प पार्क र ट्रम्प पार्क ईस्ट – ट्रम्प प्लाजा – ट्रम्प वल्र्ड टावर – ट्रम्प इन्टरनेसनल होटल एन्ड टावर न्युयोर्क न्युयोर्क बाहिर ६,६०० लाख डलरको रियल एस्टेट सम्पत्ति – ५५५ क्यालिफोर्निया स्ट्रिट, स्यान फ्र्यान्सिस्को – ट्रम्प इन्टरनेसनल होटल लस भेगस – ट्रम्प इन्टरनेसनल होटल वासिंगटन, डिसी – ट्रम्प वाइनरी, चार्लोट्सविले, विए – अनडेवलप्ड लट्स इन क्यालिफोर्निया – ट्रम्प इन्टरनेसनल होटल एन्ड टावर सिकागो गल्फ कोर्स एन्ड क्लब डोनाल्ड ट्रम्पसँग ५,९०० लाख डलर मूल्य बराबरको गल्फ कोर्स र क्लब रहेको छ । – युएस गल्फ क्लब्स – मार–अ–लागो, पाल्म बिच, एफएल – ट्रम्प नेसनल डोरल मियामी – स्कटल्यान्ड एन्ड आयरल्यान्ड गल्फ क्लब्स ब्रान्ड विजनेस फोब्र्सको अनुसार सेप्टेम्बर– २०१९ सम्ममा राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्रान्ड विजनेस ८०० लाख डलरको रहेको छ । जसमा यी कारोबार सामेल छन्ः – ट्रम्प होटल म्यानेजमेन्ट एन्ड लाइसेन्सिङ विजनेस – ट्रम्प प्रोडक्ट लाइसेन्सिङ निजी सम्पत्ति – डोनाल्ड ट्रम्पसँग ३,१०० लाख डलरको निजी सम्पत्ति रहेको छ । – राष्ट्रपति ट्रम्पसँग १,६०० लाख डलर मूल्य बराबरको हेयर एन्ड लिक्विड एसेट्स रहेको छ । – ट्रम्प टावर पेन्टहाउस (११,००० स्क्वायर फुट रेजिडेन्स, कुल मूल्य ( ५४० लाख डलर) – एयरक्राफ्ट (दुई निजी प्लेन तथा तीन हेलिकोप्टर, कुल मूल्य (३२० लाख डलर) – पाल्म बीच, एफएल होम्स (मार–अ–लागो नजिकै तीन घर, कुल मूल्य (३६० लाख डलर) – सेवेन स्प्रिंग्स, बेडफोर्ड, एनवाई (निजी एस्टेट, कुल मूल्य ( ३०० लाख डलर) – आइल्यान्ड होम्स (सेन्ट मार्टिन, वेस्ट इन्डिज, बिचफ्रन्ट एस्टेट, कुल मूल्य ( १३० लाख डलर) – स्टर्लिङ, विए होम्स (स्टर्लिङमा दुईवटा घर, कुल मूल्य ( १५ लाख डलर) भारतमा पनि छ ट्रम्पको कारोबार सन् २०१३ मा डोनाल्ड ट्रम्पको रियल एस्टेट प्रोजेक्ट ‘द ट्रम्प अर्गनाइजेशन’ ले भारतीय रियल एस्टेट बजारमा कदम राखेको थियो । ट्रम्पको कम्पनीका साथ भारतीय विभिन्न कम्पनीहरू काम गरिरहेका छन् । जुन यस प्रकार छन्– – लोढा ग्रुप – पन्चशील रियल्टी – एम थ्री एम – ट्रिबेका – युनिमार्क – आइरियो

    • मंगलवार, फाल्गुन १३ २०७६०६:४२:१०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ