Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

प्रमोद खरेलको ‘प्रदेशीको माया’ सार्वजनिक

प्रमोद खरेलको ‘प्रदेशीको माया’ सार्वजनिक

  • 3.1K
    SHARES

  • काठमाडौँ ।  नेपाली आधुनिक  गीत संगीतमा क्रियाशिल रहेका चर्चित गायक प्रमोद खरेलको आवाजमा सजिएको प्रदेशीको माया बोलको गीति म्युजिक भिडियो  सार्वजनिक  भएको छ । यस गीतमा सोमनाथ खरेलको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । भिडियोमा भने निराजन प्रधान र सिर्जना पौड्यालले मनोरम अभिनय गरेका छन् । गीतमा प्रदेशीहररूको  पीडादायी भावलाई  समेटिएको छ । राज काफ्लेको निर्देशन र मिलन बिकको सम्पादन रहेको भिडियो ज्ञानेन्द्र शर्माले छयांकन गरेका हुन् । यस म्युजिक भिडियोलाई कामना डिजिटल प्रालिले बजारमा ल्याएको हाे । https://www.youtube.com/watch?v=FeP01Pjvzsw

    • आइतवार, फाल्गुन २५ २०७६०२:५८:०२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ