नेपालका चर्चित गायक सुगम पोखरेलको ‘भन कुन चाहिँ खुसी दिऊँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा फिमेल भोकलमा उनलाई बबी लिम्बूले साथ दिएकी छिन् ।
रामकुमार सिवाकोटीको शब्दमा पछिल्लो समय इकदमै रुचाइएका संगीतकार अर्जुन पोखरेलले सङ्गीत भरेका छन् ।
‘अम्बिका म्युजिक’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा सृष्टि खड्का र निराजन प्रधानको अभिनय रहेको छ ।
प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोलाई निशान काश्यपले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=vuZvHNlBpnw&feature=youtu.be&fbclid=IwAR3Qqwratq3i-3dO795YjM7unp0nY8OnpZ5c_o9pvhsFl1tEkBYmKAiXXI0
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ