Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

हत्या गरी फरार थिङ पक्राउ

हत्या गरी फरार थिङ पक्राउ

  • 1.7K
    SHARES

  • काठमाडौँ । हत्या गरि फरार भएका आरुश थिङ पक्राउ परेका छन् । १९ वर्षीय थिङले गत साउन २५ गते ललितपुर महानगर १ गुहेपोखरीमा उदयपुर कटारिका ३३ वर्षीय हरि खड्कालाई कुटपिट गरी हत्या गरेका थिए । गत आइतबार महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उनलाई मकवानपुरबाट पक्राउ गरेको हो । मुर्ति बनाउने काम गर्ने हरि बलकुमारीमा डेरा लिएर बस्दै आएका थिए । आरुशलाई मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरेको महानगरीय अपराध महाशाखा टेकुले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

    • मंगलवार, फाल्गुन २७ २०७६०३:४१:५२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ