काठमाडौं । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सपन राईको ‘बाटोको काँडा’ बोलको गीत सार्वजनिक भएको छ।
यस गीतमा सञ्चारकर्मी नरेश भट्टराई र रेविका गुरुङको अभिनय देख्न सकिन्छ।
तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको गीतमा सहास शाक्यको एरेन्ज रहेको छ । राजकुमार केसीले छायांकन गरेको म्युजिक भिडियोलाई धुव्रराज पराजुलीले सम्पादन गरेका छन् । यो गीत चाम्स इन्टरटेगमेन्टले प्रस्तुत गरेको हो।
यसको भिडियो ओयसआर डिजिटलको युटुब च्यानलबाट बजारमा आएको हो ।
https://youtu.be/5z7MZ-AEtjY
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ