‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।
चलचित्रमा निर्देशक फुलमान वल र सचिन घिमिरेको पटकथा रहेको छ । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।
कोरोनाको कारण चलचित्रको प्रदर्शन मिति अनिश्चित कालका लागि सारिएको हो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ