Logo

शनिवार, आश्विन २४ गते २०८३

अ

निखिलको फिल्म ‘आयो भैरव’मा राजेश हमाल

निखिलको फिल्म ‘आयो भैरव’मा राजेश हमाल

  • 1.2K
    SHARES

  • महानायक राजेश हमाल पछिल्लो समय फिल्ममा देखिएका छैनन् । उनले केही समय अघि रियालिटि सो ‘को बन्छ करोडपति’ होस्ट गरे। तर उनलाई फिल्मको अफर आइरहेको छ । उनले गरेको पछिल्ला फिल्म ‘बागमती’ र ‘शकुन्तला’ले खासै राम्रो व्यापार गर्न सकेनन् । त्यसपछि उनी राम्रो स्किप्टको पर्खाइमा छन् । भर्खरै उनलाई निखिल उप्रेतीले निर्देशन तथा अभिनय गर्ने फिल्म ‘आयो भैरव’को अफर गरेका छन् । उनले यस विषयमा हमालसँग कुराकानी गरिसकेका छन् । तर हमालले फिल्म खेल्ने नखेल्ने निर्णय भने दिएका छैनन् । निखिलको फिल्म ‘आयो भैरव’मा राजेशको सशक्त भुमिका रहेको छ । तर पनि हमालले फिल्म खेल्ने निर्णय लिइसकेको भने छैनन् ।

    • शुक्रवार, फाल्गुन ३० २०७६०२:०५:३३
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ