Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

जेनिशा केसी पन्जाबी गीतको भिडियोमा

जेनिशा केसी पन्जाबी गीतको भिडियोमा

  • 1.0K
    SHARES

  • अभिनेत्री तथा मोडल जेनिशा केसी अभिनयमा नदेखिएको धेरै समय भएको थियो । आजभोलि दुबईमा बसेर व्यवसाय गरिरहेकी उनले बलिउड चलचित्रमा काम गर्ने सोचेकी थिइन् । उनले सोचेको कुरा आजसम्म पुरा गर्न नसके पनि त्यही क्रममा उनले एउटा पन्जाबी गीतको भिडियोमा मोडलिङ गरेकि छिन् । सपना देखेपछि पुरा गर्न केही समय त लाग्छ नै सायद उनी पनि यसै समयको प्रतीक्षामा छिन् । उनले ‘फ्यान्टम बोलिया’ बोलको गीतमा अभिनय गरेकी हुन् । पभी घुमानको स्वर तथा शब्द रहेको गीतमा गुर सिद्धुले संगीत भरेका छन् । भिन्टेज रेकर्ड्जको प्रस्तुति रहेको गीतको भिडियोलाई साभियो सिद्धुले निर्देशन गरेका हुन् । भिडियोको छायांकन दुबईमा गरिएको छ । ‘फ्ल्यास ब्याक’, ‘दोस्ती’ जस्ता नेपाली चलचित्रमा काम गरेकी उनले यस भिडियोमा काम गर्दा फरक र नौलो अनुभूति भएको सुनाएकी छिन् ।

    • शुक्रवार, फाल्गुन ३० २०७६०२:२८:२०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ