Logo

मंगलवार, मंसिर ९ गते २०८३

अ

सरकारले भन्यो- विदेशबाट आएका नागरिक सचेन बन्नु, केही दिन क्वारेन्टाइनमा बस्नु

सरकारले भन्यो- विदेशबाट आएका नागरिक सचेन बन्नु, केही दिन क्वारेन्टाइनमा बस्नु

  • 1.8K
    SHARES

  • काठमाडौँ - आइतबार बसेको राष्ट्रियसभा बैठकमा सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विश्वभर फैलिएको कोरोना भाइरसबारे जानकारी गराएका छन् । यस क्रममा उनले विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिकलाई आफै सचेत बनेर क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । बैठकमा बोल्दै मन्त्री ढकालले कोरोना भाइरसबाट हुने क्षति रोक्न सरकारले आफ्नोतर्फबाट काम गरिरहेको बताएका छन् । 'सरकारले भाइरस संक्रमण रोक्नका लागि स्वास्थ्य सेवामा थप सुधार तथा काम गरिरहेको छ । यस्तै विदेशबाट आएका सबै नागरिकलाई सहयोग गरिदिन अपिल गरिएको छ' उनले थपे, 'यो सबै नागरिकको दायित्व पनि हो ।' बैठकलाई सम्बोधन गर्दै मन्त्री ढकालले देशको परिस्थितिअनुसार भाइरस रोकथाम गर्ने तयारी गरिरहेको बताए । 'नेपालमा भाइरसको संक्रमण भित्रिन नदिन सबै तरिकाले काम गर्दै आएका छौँ' उनले भने, 'सबै प्रदेश सरकार तथा स्थानीय तहका सबै जनप्रतिनिधिलाई भाइरस संक्रमणबाट बच्न तयारी गर्न आग्रह गरिएको छ ।'

    • आइतवार, चैत्र २ २०७६०२:१९:५४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ