Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

हवाई आक्रमणमा बोको हरामका नेताको मृत्यु

हवाई आक्रमणमा बोको हरामका नेताको मृत्यु

  • 1.0K
    SHARES

  • काठमाडौँ - नाइजेरियाको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य बोर्नोको अलिनवामा सेनाले गरेको हवाई कारबाहीमा ठूलो संख्यामा बोको हरामका नेता तथा लडाकूको मृत्यु भएको नाइजेरियाली रक्षा मुख्यालयले जनाएको छद्ध । सेनाले यसलाई बोको हराम समर्थक इस्लामिक नेताविरूद्धको सफल कारवाही भनेको छ । रक्षा मन्त्रालयका प्रवक्ता बर्नाड ओनिएउकोद्वारा जारी लागोसमा सिन्ह्वालाई प्राप्त सेनाको विज्ञप्तिमा भनिएको छ, “सेनाले गरेको हवाई कारबाहीमा ठूलो संख्यामा बोको हरामका नेता तथा लडाकू कमाण्डरहरू मारिएका छन् ।” उनीहरूले अलिनवादेखि पश्चिमका वस्तीहरूमा गोप्य सूचनाका आधारमा कारबाही गरिएको र त्यसबाट ठूलो संख्यामा बोको हराम निकट अफ्रिकी इस्लामिक स्टेटका लडाकूहरू मारिएका प्रत्यक्षदर्शीहरूले बताएका छन् । सेनाले आतंककारी फर्केर पुनः एकीकृत भएर वस्तीहरूमा आतंक मच्चाउन सक्ने कुरालाई मध्य नजर राख्दै उक्त क्षेत्रमा निगरानी गरिरहेको पनि बताएको छ ।

    • शुक्रवार, चैत्र ७ २०७६०६:३८:४७
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ