कोरोना संक्रमित महिलाले बच्चालाई जन्म दिएलगत्तै मृत्यु
कोरोना संक्रमित महिलाले बच्चालाई जन्म दिएलगत्तै मृत्यु
1.2K
SHARES
काठमाडौँ - पोल्यान्डमा एक २७ वर्षीय महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमणबाट मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस संक्रमण भएको मानिएको छ । उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी थिइन् ।
उनैबाट छोरीलाई कोरोना संक्रमण भएको मानिएको छ । पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । एजेन्सी
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ