Logo

मंगलवार, मंसिर ९ गते २०८३

अ

कैलालीमा ४२ घण्टामा १३ शैय्याको आइसोलेसन वार्ड बन्दै

कैलालीमा ४२ घण्टामा १३ शैय्याको आइसोलेसन वार्ड बन्दै

  • 1.0K
    SHARES

  • कैलाली । घोडाघोडी नगरपालिकाले ४२ घण्टामा आइसोलेसन वार्ड बनाउने भएको छ । कोभिड–१९ को सम्भावित जोखिमबाट बच्नको लागि नगरपालिकाले बनाउने भनिएको आइसोलेसन वार्ड १३ श्यया सहितको हुने छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकल सोही नगरपालिकाको वडा नं. १ स्थित एक घर भाडामा लिई आइसोलेसन बनाउने निर्णय गरेको हो । नगरप्रमुख ममताप्रसाद चौधरीका अनुसार कार्यपालिका बैठकले १३ श्ययाको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको छ । आइसोलेसन वार्ड निर्माणका साथै नगरपालिकाका मुख्य चार स्थानमा साबुन पानीले हात धुने व्यवस्था समेत गर्न लागेको छ । चौधरीको अनुसार चौधरी आफै संयोजक रहेको १७ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन भएको छ ।

    • आइतवार, चैत्र ९ २०७६०४:२०:०५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ