Logo

मंगलवार, मंसिर ९ गते २०८३

अ

बैंक बन्द नहुनेः राष्ट्र बैंकले दियो निर्देशन

बैंक बन्द नहुनेः राष्ट्र बैंकले दियो निर्देशन

  • 1.6K
    SHARES

  • काठमाडौँ । बैंक अत्यावश्यक क्षेत्र भएका कारण सुरक्षा विधि अपनाएर सबै बैंक खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट बैंकका अनुसार कार्यालयमा सकेसम्म कम मात्रामा कर्मचारी राखी रिमाेट एक्सेस, वर्क फ्रम हाेम तथा स्विप्ट विस वर्क तरिकाले बैंक सञ्चालन गर्न सकिने छ । विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्दै सेवाग्राहीको भिडभाड कम गरेर सेवा प्रदान गर्नुपर्ने छ । बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिलाई स्यानिटाइजर, मास्क, थर्मल स्क्यानिङ तथा हातमा लगाउने पञ्जा जस्ता संक्रमण सम्भावनाको न्यूनतम व्यवस्थाहरु अवलम्बन गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।  

    • आइतवार, चैत्र ९ २०७६०५:२३:५८
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ