नेपालगन्ज - निषेधित क्षेत्र खुकुलो

नेपालगन्ज - निषेधित क्षेत्र खुकुलो

  • 1.5K
    SHARES

  • नेपालगञ्ज । नेपालगञ्जलाई यसअघि घोषणा गरिएको निषेधित क्षेत्र आजबाट दिउँसो केही खुकुलो हुने भएको छ ।

    अत्यावश्यकीय सामाग्री खरिदका लागि ११ बजेदेखि ३ बजेसम्म निषेधित क्षेत्र केही खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय गरेको हो ।

    लकडाउनलाई भने कडाईका साथ लागु गरिनेछ । लकडाउनका बेला जिल्ला प्रशासनले जारी गरेको पासबाहेकका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने भएको छ । लकडाउन बेला विनाकाम हिँड्ने विरुद्ध प्रहरीले कडा कारवाही गर्ने भएको छ ।

    • शुक्रवार, बैशाख २६ २०७७११:४३:५४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ