सगरमाथा चीनमा पर्ने चिनियाँ दाबी

सगरमाथा चीनमा पर्ने चिनियाँ दाबी

  • 2.3K
    SHARES

  • काठमाडौँ । चीनको एक सरकारी मिडियाले सगरमाथा चीनमा रहेको दाबी गरेको छ । चीनकाे सरकारी स्वामित्वमा रहेकाे चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले समाजिक सञ्जाल ट्विटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । ट्विटरमा सगरमाथा र त्यस क्षेत्रका तस्वीरहरू राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलले सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरेको हो । https://twitter.com/CGTNOfficial/status/1256548993447886848

    • आइतवार, बैशाख २८ २०७७१२:३०:२६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ