पुन: १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

पुन: १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

  • 1.2K
    SHARES

  • काठमाडौँ । नेपालमा पुन: १ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि त्रुटि भएको भन्दै पछि सच्याएको थियो ।  

    • बिहिवार, जेठ १ २०७७०२:३१:०६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ