काठमाडौँ। आगामी आर्थिक वर्षका लागि संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम अहिले पेस हुँदैछ।
संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै छिन्।
सत्तारूढ नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रोपटक नीति तथा कार्यक्रम ल्याएको हो ।
नीति तथा कार्यक्रमपछि सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ