काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट काठमाडौँ महानगरपालिका वडा नं २१ का नेपाली कांग्रेस सभापति गोविन्द रञ्जितको निधन भएको छ। सभापति रञ्जित कोरोना कारण गए राति निधन भएको जनाइएको छ।
कांग्रेस सभापति रञ्जितलाई कोरोना संक्रमण भएपछि काठमाडौँको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए। निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जनाएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ