Logo

मंगलवार, कार्तिक ११ गते २०७७

तेजाबलगायत तीन अध्यादेश जारी

तेजाबलगायत तीन अध्यादेश जारी


तेजाबलगायत तीन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका ३ अध्यादेश आज जारी गरेको छ।

ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

कामना न्यूज

  • सोमवार, आश्विन १२ २०७७०३:३१:०१
सम्बन्धित समाचार
विशेष सबै