Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

‘बञ्जी’मा जोडीको आकर्षण

‘बञ्जी’मा जोडीको आकर्षण


‘बञ्जी’मा जोडीको आकर्षण

अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन्। युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आँट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन्। एक्लै डराउनेहरु एकअर्को साथीको साहराबाट बञ्जी गर्नेको सङ्ख्या पनि उत्तिकै छ।

कोभिड–१९ का कारण लामो समय बन्द रहेको बञ्जी पुनः सञ्चालनमा आएसँगै आन्तरिक पर्यटक आउने थालेका  छन्।

कामना न्यूज

  • शुक्रवार, पौष २४ २०७७११:५८:०५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ