Logo

मंगलवार, आश्विन २० गते २०८३

अ

भर्चुअल सेक्स गर्दा फसे यी ठुला व्यापारी

भर्चुअल सेक्स गर्दा फसे यी ठुला व्यापारी


भर्चुअल सेक्स गर्दा फसे यी ठुला व्यापारी

सामाजिक सञ्जालमा भाइरल १ मिनेट ३१ सेकेण्डको भिडियोमा ती व्यापारीले फेसबुकको मेसेन्जर भिडियो कलमा युवतीसँग यौन क्रियाकलाप गरिरहेको देखिन्छ । भिडियोमा ती व्यापारी यौन उत्तेजनामा त नांगिएकै छन् साथसाथै सार्वजनिक हुँदा सामाजिक प्रतिष्ठामा पनि नांगिएका छन् । युवती भारतीय नागरिक भएको बुझिएको छ ।

 भिडियोमा देखिएको  यौन क्रियाकलापमा युवती स्तन देखाउँदै अन्य गोप्य अंग देखाउँदै, चलाउँदै पुरै नांगिँदा व्यापारी पनि जिब्रो चलाउँदै पाइन्ट खोलेर लिंग देखाउँछन् । युवतीले आफ्नो गोप्य अंग चलाएर उत्तेजित बनाउँदा व्यापारीले पनि होश गुमाउँदै उत्तेजनामा आएर लिंग चलाउँछन् । यो एकखालको भर्चुअल सेक्स जस्तै देखिन्छ ।  

पछिल्लो समय सामाजिक सञ्जालमा यौन अपराधहरु बढिरहेका बेला नेपाल र भारतसँग जोडिने अन्तरदेशीय सम्बन्ध भएको यो भिडियो बाहिरिएको हो । शोसल मिडियाबाट माया प्रेम सेक्स अनि हत्यासम्मका घटना दोहोरिरहेका छन् । यो घटना पनि सामाजिक सञ्जालबाटै निम्तिएको हो । यस्ता अपराधले व्यक्तिगतका साथै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याइरहेको छ । ती व्यापारीको भिडियो कसरी भाइरल भयो भन्ने खुलेको छैन । तर उनको व्यक्तित्वलाई ठूलो क्षति पुर्योएको छ । यो घटनाबारे प्रहरी भने जानकार छैन । अहिलेसम्म उजुरी पनि दर्ता भएको छैन ।

 जिल्ला प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले भिडियोबारे जानकारी नभएको र उजुरी आएमा साइबर अपराधअन्तर्गत कारबाही अगाडि बढाइने जानकारी दिए ।

कामना न्यूज

  • सोमवार, फाल्गुन १० २०७७१२:२६:२७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ