काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेको सिस्टममा प्राविधिक समस्या आएपछि नेप्सेले बैंकको कारोबार रोक्का गरेको हो ।
अन्य सूचीकृत कम्पनीको कारोबार भने अन्य दिनको जस्तै कायमै रहेको छ । नेप्सेका अनुसार अनलाइनको डिस्प्लेमा देखिएको तथ्याङकमा भने केही गडबढी देखिएको छ । त्यो पनि मिलाउने काम भईरहेको नेप्से स्रोतले बताएको छ ।

११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ