पहिलो कारोबार दिनको पहिलो घण्टामै सेयरबजारमा पहिरो 

पहिलो कारोबार दिनको पहिलो घण्टामै सेयरबजारमा पहिरो 


पहिलो कारोबार दिनको पहिलो घण्टामै सेयरबजारमा पहिरो 

काठमाडौँ । साताको पहिलो कारोबार दिन कारोबारको पहिलो घण्टामा नै सेयर बजारमा भारी गिरावट आएको छ । यो दिन कारोबार शुरू भएको शुरूवाती समयदेखि नै बजारमा पहिरो सुरु भएको छ । 
समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५३ दशमलव ३७ अंकले घट्दै २५०० दशमलव ७६ विन्दुमा झरेको छ । 
यो समयसम्ममा १९७ कम्पनी कारोबारमा होमिएका छन् । यी कारोबारमा आएको कम्पनीको ४४ लाख ६० हजार २ सय ८५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ३ लाख ६२ हजार एक सयको कारोबार भएको छ । 
यो कारोबारको पहिलो घण्टाको अपडेट हो । 

कामना न्यूज

  • आइतवार, फाल्गुन १६ २०७७१२:०८:५६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ