नेप्सेमा भारी गिरावट, अडियो २४ सयकै विन्दूमा

नेप्सेमा भारी गिरावट, अडियो २४ सयकै विन्दूमा


नेप्सेमा भारी गिरावट, अडियो २४ सयकै विन्दूमा

काठमाडौँ । कारोबारको तेस्रो दिन पनि आज नेप्सेमा भारी अंकको गिरावट आएको छ । कारोबारको सुरुवातमा झिनो अंकले बढे पनि केही समयबाटै ओरोलो यात्रा तय गरेको नेप्से अन्तय सम्म आइपुग्दा ५९.७७ अंकले घटेर २४ सय ५५.२६ को विन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य बढेको छ । 

त्यस्तै, आज नेप्सेमा १ करोड ३१ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै एशियन लाइफको २८ करोड र निफ्राको २५ करोड रुपैयाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका १३ उपसमूह मध्य ११ उपसमूह ओरालो लागेका छन् ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७०३:३४:२५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ