ज्योति लाइफको आइपीओ निष्काशन मिति सर्यो

ज्योति लाइफको आइपीओ निष्काशन मिति सर्यो


ज्योति लाइफको आइपीओ निष्काशन मिति सर्यो

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ निष्काशन मिति सरेको छ । कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाएकोमा सिडिएस एण्ड क्लियरिङ हाउसले कम्पनीको शेयर निष्काशन मिति दुई दिन अघि सार्न आग्रह गरेको हो । सिडिएसको आग्रहसँगै कम्पनीले आइपीओ फागुन २१ गते शुक्रबारदेखि निष्काशन गर्न लागेको हो । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन १८ २०७७०४:५८:३५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ