काठमाडौँ– झरना थापाको चलचित्र ‘ए मेरो हजूर ४’ भदौ १८ गतेबाट प्रदर्शन हुने भएको छ। सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको यो चलचित्र सुनिल कुमार थापा प्रडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको हो।
यो चलचित्रमा नायिका सुहाना थापा र अनमोल केसीको मुख्य भूमिका रहने छ। नायिका सुहाना र नायक अनमोल दोस्रो पल्ट सँगै काम गर्दैछन्। कोरोना भाइरस महामारीले रोकिएको चलचित्र छायाँकन कात्तिक १ बाट पुन सुरु भएको थियो। चलचित्रका केही दृश्य र गीतको छायँकन फागुन २७ गतेदेखि गरिने निर्माण टोलिले जनाएको छ।
‘ए मेरो हजूर ४’ छेतेन गुरुङको कथा रहेको छ। यस्तै मन्दिप गौतम प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माको पटकथा र संवाद लेखन रहेको छ। यस्तै हिमाल केसीको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ