Logo

शनिवार, आश्विन २४ गते २०८३

अ

शाही परिवारकी बुहारी मेगनलाई सिमी ग्रेवालले भनिन् दुष्टात्मा

शाही परिवारकी बुहारी मेगनलाई सिमी ग्रेवालले भनिन् दुष्टात्मा


शाही परिवारकी बुहारी मेगनलाई सिमी ग्रेवालले भनिन् दुष्टात्मा

बलिउडकी दिग्गज नायिका सिमी ग्रेवाल बेलायती राज परिवारका राजकुमार ह्यारी र मेगन कर्मेलको चर्चित अन्तरवार्ताले खासै प्रभावित देखिइनन् । ह्यारी र मेगनले आफूहरु रङ्गभेदको शिकार भएको र आत्महत्याको विचार आएको भनेपछि सिमी ग्रेवालले ट्वीटमा उनलाई दुष्टात्मा भनिन् । यद्यपि, उनको ट्वीटका कारण सोसल मिडियामा एउटा भिन्न प्रकारको बहस सुरु भएको छ जसमा सिमी नै ट्रोलिङको शिकार बनिन् ।

ओपरा विनफ्रीलाई राजकुमार ह्यारी र मेगन मर्कलले दिएको अन्तरवार्ताको विषयमा सिमीले सोमबार ट्वीट गरेकी थिइन् तत्पश्चात् उनी नराम्रोसँग ट्रोल भइन् । सिमीले आफ्नो ट्वीटमा लेखिन्, ‘मलाई मेगनले भनेको एउटा कुरामा पनि विश्वास छैन । एउटा शब्द पनि छैन । उनी आफूलाई पीडित देखाउनका लागि झुटो बोलिरहेकी छिन् । उनी सहानुभूति प्राप्त गर्नका लागि रङ्गभेदको कार्ड खेलिरहेकी छिन् ।

कामना न्यूज

  • मंगलवार, फाल्गुन २५ २०७७०२:५४:१५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ