Logo

शनिवार, आश्विन २४ गते २०८३

अ

धिरेनको चलचित्रमा राजेशको सम्भावना कति ?

धिरेनको चलचित्रमा राजेशको सम्भावना कति ?


धिरेनको चलचित्रमा राजेशको सम्भावना कति ?

अघिल्लो पुस्ताका चर्चित कलाकार धिरेन शाक्य अब चाडै नै निर्माता बन्ने तयारी गरी रहेका छन् l द्वन्द्द निर्देशक राजेन्द्र खड्गी सँग मिलेर धिरेनले चलचित्र निर्माण तर्फ अघि बढ्न लागेका हुन् l कोरोनाले गर्दा चलचित्रको कामलाई पछाडि सारेका धिरेनले चलचित्र बजार ब्यालेन्समा आउना साथ कामलाई तीव्र तयारी साथ अगाडी बढाउने शाक्यले जानकारी गरेका छन् l 

राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठलाई लगायतका पुराना कलाकारलाई एउटै स्क्रिनमा देखाउने उनको सोच छ l करिअरको उत्कर्षमा रहँदा धिरेनले एक अन्तर्वार्तामा राजेश हमाललाई ‘चिन्दिनँ’ भनेपछि उनी दर्शकको आँखाको तारो बनेका थिए । यसपछि उनको हमालसँग सम्बन्ध बिग्रियो, जुन अहिलेसम्म सुध्रिएको छैन । अब धिरेन पुरानो दुस्मनी भुलेर हमालसँग सहकार्यको हात अगाडि बढाउन तयार देखिएका छन् ।

चलचित्रको लागी केही समय अघि स्क्रिप्ट राइटरहरू सँग बसेका धिरेनले पुराना कलाकारलाई दर्शकहरूले एकसाथ हेर्न चाहेका कारण उक्त चलचित्रलाई दर्शक माझ लेराउने उद्दस्यका साथ उनी चलचित्र निर्माता बन्न अघि सरेका हुन् l   

कामना न्यूज

  • बुधवार, फाल्गुन २६ २०७७१०:१८:५१
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ