बलिउड नायिका जान्ह्वी कपुरको फिल्म आज अर्थात् मार्च ११ मा रिलिज भएको छ । फिल्मलाई हार्दिक मेहताले निर्देशन गरेका हुन् । यसमा राजकुमार राव र वरुण शर्मा पनि मुख्य भूमिकामा छन् । जान्ह्वीका पिता तथा निर्माता बोनी कपुरले फिल्म हेरिसकेका छन् । छोरीको यो फिल्म हेरेर उनी निकै भावुक भएका छन् ।
स्पटबोयसँग कुराकानी गर्दै बोनीले भने, ‘यो हरर कमेडी जनराको फिल्म हो । वास्तवमा यसमा निकै डरलाग्दा र रोचक दृश्य छन् । अडियन्सले हरर कन्टेटमा हाँसोको डोज पाउनेछन् । मेरो प्रार्थना फिल्मसँग छ । म आशा गर्छु कि अडियन्स फिल्म हेर्न थिएटर्स जानेछन् ।’
बोनी कपुरको कुरा गर्नुपर्दा उनी चाँडै नै रणबीर कपुरका पिताको भूमिका निभाउनेछन् । लव रञ्जनको प्रोजेक्टमा बोनी रणबीरका पिताका भूमिकामा देखिनेछन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ