Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

एकेडेमी अवार्डको नोमिनेसन घोषणा गर्दै प्रियंका र निक

एकेडेमी अवार्डको नोमिनेसन घोषणा गर्दै प्रियंका र निक


एकेडेमी अवार्डको नोमिनेसन घोषणा गर्दै प्रियंका र निक

काठमाडौं । बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा पुनः एकपटक एकेडेमी अवार्डसँग जोडिएकी छन् । प्रियंका र निक जोनस मिलेर चाँडै नै एकेडेमी अवार्डको नोमिनेसनमा पर्न सफलहरुको नाम घोषणा गर्दै छन् ।

प्रियंकाले हालै एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । सोमबार (मार्च १५)मा ओस्कर नोमिनेसनको लाइभ प्रस्तुति हुँदै छ । जहाँ २३ अलग–अलग विधाको नोमिनेसन हुनेछ । त्यसको प्रसारण ओस्कर डटकम र ओस्कर डटओराजी तथा एकेडेमीको आधिकारिक फेसबुक, ट्विटर र युट्युबमा पनि हेर्न सकिने छ ।

यसअघि, सन् २०१८ पनि प्रियंकाले ओस्कर अवार्डको नोमिनेसन घोषणा गर्ने मौका पाएकी थिइन् । जहाँ उनी हलिउड सेलिब्रेटीहरु रोजेरियो डोसन, रिबेल विल्सन र मिशेल रोड्रिगसँग मञ्चमा देखिएकी थिइन् ।

कामना न्यूज

  • शुक्रवार, फाल्गुन २८ २०७७०९:१८:२१
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ