Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

साम्राज्ञीको ‘मारुनी’ युट्युवमा सार्वजनिक

साम्राज्ञीको ‘मारुनी’ युट्युवमा सार्वजनिक


साम्राज्ञीको ‘मारुनी’ युट्युवमा सार्वजनिक

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले फिल्म  युट्युब मार्फत सार्वजनिक गरेको हो । साम्राज्ञी र अभिनेता पुष्प खड्को रोमान्स रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा भने औसत व्यवसाय गर्न सफल भएको थियो ।

नवल नेपालको निर्देशन रहेको फिल्ममा  त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । साम्राज्ञी र पुष्पको अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको फिल्मको निर्माता पुनम गौतम हुन् ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

कामना न्यूज

  • शुक्रवार, फाल्गुन २८ २०७७१२:४०:२९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ