काठमाडौंँ । चर्चित अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिन नेपाली गीतको म्युजिक भिडियोमा देखिएकी छन् । गायिका सुजाता पाण्डेको शब्द, संगीत र स्वर रहेको गीत ‘सुस्तरी’मा म्यानटिनले मोडलिङ गरेकी हुन् ।
म्यानटिनले पहिलो पटक नेपाली म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् । उनलाई भिडियो अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग अध्ययन गरिरहेका नेपाली अनिल गिरीले उतारका हुन् । अनिलकै निर्देशन रहेको भिडिया अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ । अंग्रेजी सर्ट फिल्म र टिभी शोहरुको समेत निर्देशन गरेका गिरीको निर्देशन रहने नेपाली भिडियो बेलाबेलामा सार्वजनिक हुने गर्दछ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ