Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

‘मुम्बई सागा’ हेरिदिन नेपाली दर्शकलाई जोनको आग्रह

‘मुम्बई सागा’ हेरिदिन नेपाली दर्शकलाई जोनको आग्रह


‘मुम्बई सागा’ हेरिदिन नेपाली दर्शकलाई जोनको आग्रह

 आज  रिलिज हुने बलिउड फिल्म ‘मुम्बई सागा’ हेरिदिनका लागि फिल्मका अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक छोटो भिडियो राख्दै नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह गरेका हुन् ।‘नेपालका सबै बासिन्दालाई म यो भन्न चाहन्छु कि मेरो फिल्म ‘मुम्बई सागा’ भोलि रिलिज हुँदैछ । गएर यो फिल्म हेर्नुहोला, इञ्जोय गर्नुहोला । यो फिल्म ठूलो पर्दाका लागि बनाइएको हो, सबैलाई मेरो प्रणाम’, उनले भनेका छन् ।

जोन अब्राहम र इमरान हाशमीको मुख्य भमिका रहेको फिल्ममा जोन अन्डरवर्ल्ड डनको भुमिकामा देखिएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन् ।

फिल्ममा लेखक र निर्देशक संजय गुप्ता हुन् भने लगानी भूषण कुमारको रहेको छ ।

फिल्ममा सुनिल शेट्टी, महेश मान्जरेकर, काजल अग्रवाललगायतका कलाकारको पनि अभिनय छ ।

कामना न्यूज

  • शुक्रवार, चैत्र ६ २०७७१२:२८:१५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ