Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

जन्मदिनमा कंगनालाई डबल सरप्राइज

जन्मदिनमा कंगनालाई डबल सरप्राइज


जन्मदिनमा कंगनालाई डबल सरप्राइज

आज बलिउड अभिनेत्री कंगना रनावटको जन्मदिनको परेको छ l सोही अवसर पारेर उनको आगामी चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक गरिएको छ । भने अर्कातिर उनको आगामी चलचित्र ‘तेजस’को फर्स्ट लूक्स पनि निकालिएको छ l  एक विजयको निर्देशन रहेको चलचित्रको ट्रेलरमा कंगनालाई तमिलनाडुकी दिवंगत मुख्यमन्त्री जय ललिताको भूमिका निभाएकी छन् lविष्णु वधन इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको ‘थलाइवी’मा कंगनासँगै साउथ सुपरस्टार अरविन्द स्वामीको पनि मुख्य भूमिका छ । अप्रिल २३ देखि रिलिज हुने चलचित्रलाई निर्माण टिमले हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज गर्दै छन् l भने अर्कातिर  "तेजस" मा कंगना एयर फोर्सको वर्दीमा देखिएकी छन् । आरएसवीपी मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रमा  सर्वेश मेवान्डाको लेखन तथा निर्देशन रहेको छ l    

कामना न्यूज

  • बुधवार, चैत्र ११ २०७७११:०८:०१
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ