Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

सलमान किन भए ट्रोल?

सलमान किन भए ट्रोल?


सलमान किन  भए ट्रोल?

मुम्बई । बलिउड अभिनेता सलमान खानले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सलमानले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, “आज भ्याक्सिनको पहिलो डोज लगाएँ ।”  सलमानको यो ट्विटसँगै उनी ट्रोलको सिकार भएका छन् । कति ट्विटर प्रयोगकर्ताले उनको प्रशंसा गरिरहेका छन् भने कतिले उनको मजाक बनाइरहेका छन् ।

सलमानको मजाक उदाउँदै ट्विटर प्रयोगकर्ताहरुले उनलाई ‘बूढो’को संज्ञा दिएका छन् । सलमानअघि मंगलबार मात्रै अभिनेता सञ्जय दत्तले पनि कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको तस्बिर ट्विटरमार्फत सार्वजनिक गरेका थिए । हेमा मालिनी, कमल हसन, जोनी लिवर, राकेश रोशनलगायतले पनि खोप लगाइसकेका छन् ।

कामना न्यूज

  • बिहिवार, चैत्र १२ २०७७१२:०४:२२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ