काठमाडौं । कोभिड–१९ संक्रमणका पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार २०३ जना संक्रमित थपिएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८९१ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ