Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

सुमित्रा कोइरालाको तीज गीत "जा मलेवा जा" बजारमा (भिडियो सहीत )

सुमित्रा कोइरालाको तीज गीत "जा मलेवा जा" बजारमा (भिडियो सहीत )


सुमित्रा कोइरालाको तीज गीत "जा मलेवा जा"  बजारमा (भिडियो सहीत )

चर्चित गायिका सुमित्रा कोइरालाको तीज गीत "जा मलेवा जा" को भिडियो बजारमा आएको छ। गायिका सुमित्रा कोइरालाकै शब्द संगीत र स्वर रहेको गीत "जा मलेवा जा" निकै टिपिकल बेशमा तयार भएको गीत हो। प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन कृष्ण बि क भान्जा हुन् भने मिक्सिंग श्याम स्वेत रसाइलीले गरेका हुन् ।

गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट तयार भएको छ। भिडियोमा अन्जली अधिकारी र रमा थपलियाले अभिनय गरेका छन्। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन्  भने  कारण चैसिरले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।गीत गायिका सुमित्रा कोइरालाको आफ्नै युटुब च्यानल बाट सार्बजनिक भएको छ। केहि समय अघि गायिका कोइरालाको "घन्किदे मादलु" बोलको तीज गीतको भिडियो बजारमा आएको थियो जुन अहिले बजारमा निकै चर्चित भएको छ   ।

  

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ