Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

राज कुन्द्राको एपमा आफ्नो संलग्नता नरहेको अभिनेत्री सेलिनाको दाबी

राज कुन्द्राको एपमा आफ्नो संलग्नता नरहेको अभिनेत्री सेलिनाको दाबी


राज कुन्द्राको एपमा आफ्नो संलग्नता नरहेको अभिनेत्री सेलिनाको दाबी

मुम्बई । अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्राको ‘पोर्नोग्राफी’ मुद्दामा अभिनेत्री सेलिना जेटलीको नाम मुछिएपछि उनले त्यसको खण्डन गरेकी छन् । राज कुन्द्राले अश्लील चलचित्रका लागि अफर गरेका अभिनेत्रीहरूमध्ये सेलिना पनि एक भएको खबर बाहिरएपछि सेलिनाले यसको खण्डन गरेकी हुन् ।
 
राज कुन्द्राको ‘पोर्नोग्राफी’ एपमा संलग्नता नभएको तर शिल्पाको इन्टरटेनमेन्ट स्ट्रिमिङ एप ‘जेएल स्ट्रिम’ (जल्दी लाइभ) मा भने अफर गरिएको सेलिनाले बताएकी छिन् । शिल्पाको नजिकको साथी भएर शिल्पाले उक्त एपका लागि अफर गरेका तर राजको ‘हटस्ट्प’ एपबारे भने कुनै जानकारी नभएको सेलिनाको दाबी छ । 

यस मुद्दामा सेलिनाका साथै नेहा धुपिया, किम शर्मा र नोरा फतेहीको पनि नाम जोडिएको बलिउड हंगामाले उल्लेख गरेको छ ।

कामना न्यूज

  • बिहिवार, श्रावण १४ २०७८०५:५२:३९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ