Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए

अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए


अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए

काठमाडौँ– अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ८२ हजार २७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १९ हजार ५४६ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।सोही अवधिमा अमेरिकामा कोरोना संक्रिमत ६६० जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३६ हजार ९३९ पुगेको छ ।

अहिलेसम्म ३ करोड ९३ लाख ५३२ जनाले कोरोनालाई जितेका छन् ।अहिले ६४ लाख ५३ हजारमा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १७ हजार २५९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक