Logo

सोमवार, आश्विन ५ गते २०८३

सेयर बजारमा ७० अंकको गिरावट

सेयर बजारमा ७० अंकको गिरावट


सेयर बजारमा ७० अंकको गिरावट

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ।

आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो।आज २.६१ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय १५.४० विन्दुमा ओर्लिएको हो।

आज १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।यस्तै आज पनि सबै समूह घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४३१.९१ अंकले घटेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३