आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । आइतबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलाको ९२ हजारमै कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजार ५ सयमा स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक