Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो


सुनको भाउ बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले उकालो लागेर तोलाको ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । जसको भाउ सोमबार प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको थियो ।

कामना न्यूज

  • मंगलवार, माघ ११ २०७८१२:३८:१९
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक