काठमाडौँ – नेपाली बजारमा आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार ४०० पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ