Logo

मंगलवार, भाद्र ९ गते २०८३

४ सयले घट्यो सुन

४ सयले घट्यो सुन


४ सयले घट्यो सुन

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ४ सयले नै घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • सोमवार, माघ १७ २०७८११:१३:५८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक