सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ४४५ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बिहिवार, फाल्गुन १९ २०७८१२:३७:२८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ